देहधारणले - आमामा चारै तिर कति चिरिलितो
dehadhaaranale - aamaamaa chaarai tira kati chirilito
आमामा चारै तिर कति चिरिलितो पहिलो बति आछु छु छु छु छु छु छु कति सारो जाडो लउन आगो ताप् है, सबै यता चाडो येशुको कारणले हो, देह धारणले येशुको कारणले हो, देह धारणले हे
खुलेर हासेका छौ, खुश भै बाचेका छौ खुलेर हासेका छौ, खुश भै बाचेका छौ हासालाई साचेका छौ, उत्साहित बनेका छौ अन्धकारमा जिउनेहरुको निम्ति ठुलो ज्योति उदाएको छ श्रापको कैदमा भएकाहरु सबै हास्न पाएको छ के को कारणले है, कसको कारणले येशुको कारणले हो, देह धारणले हे येशुको कारणले हो, देह धारणले
सिनै पर्वत देखि भेटु नेपाल सम्म सिनै पर्वत देखि भेटु नेपाल सम्म नेपाल देखि सुलेमानको मन्दिर सम्म आफ्नो बास स्थान बनाउनु भए पनि सबले उहालाई भेट्न सकेन तर आज हरेक पापीले भित्र प्रवेश पाएको छ के को कारणले है, कसको कारणले येशुको कारणले हो, देह धारणले येशुको कारणले हो, देह धारणले बचन देह बनि आउनु भो हाम्रो टोलमा डेरा लाउनु भो बचन देह बनि आउनु भो हाम्रो टोलमा डेरा लाउनु भो दुर्बल, दिन र दोषीहरुले परमेश्वरलाई छुन पाएको छ के को कारणले है, कसको कारणले (के को कारणले भन, कसको कारणले) येशुको कारणले हो, देह धारणले येशुको कारणले हो, देह धारणले
Lyrics are provided for reference only. All rights belong to respective owners. If you are a copyright holder and wish to request removal, please contact us.