HI-1178
Hindi

हेप्पी क्रिसमस

Heppee Krisamasa

22
views
Chorus

हा हा हा हालेलुया, लैबरी लै लै लै  |   हा हा हा हालेलुया, लैबरी लै लै लै २ लहै-लहै CHRISTMAS आयो है, दुखका अब दिन गए है, नाच्न-गाउन मन लाग्यो है हात उचाल्दै कम्मर भाँच्दै, हर्ष मनाऊ जयजयकार गर्दै,  प्रभु येशू जन्मेको मौका मै पहाड,जंगल,झरना,हिमाल,नाच्दै गाउछ्न मुक्तिको गीत, आनन्दले भरियो संसार हो-हो गाउ, शहर, बेसी, बगर, जन्मनुभो इम्मनुएल, भन्दै फैलाऊ यो खुसीको खबर येशू जन्मे सुनन गाइको गोठैमा  HAPPY CHRISTMAS  सबैलाई आजको दिनैमा येशू जन्मे सुनन गाइको गोठैमा  MERRY CHRISTMAS  सबैलाई आजको दिनैमा लरीबरी (४) गाउँ है येशूमा, लरीबरी (४) नाचौ है येशूमा २ आज-भोलि स्वर्गीय रमझम, धन्किदैछ ख्रिस्टमसको सरगम, लानु के छ आऊ नाचौन छमछम हृदयको ढोका उघारम, बालक ख्रिस्टलाई स्वगत गरम, महिमा होस् येशूको नै हरदम आकास, धर्ति, डाफे, मुनाल, नाच्दै गाउछ्न मुक्तिको गीत, उमङ्गले भरियो संसार हो-हो घर, आगन, बस्ति, नगर, जन्मनुभो इम्मनुएल, भन्दै कराऊ यो खुसीको खबर येशू जन्मे सुनन गाइको गोठैमा  HAPPY CHRISTMAS  सबैलाई आजको दिनैमा येशू जन्मे सुनन गाइको गोठैमा  MERRY CHRISTMAS  सबैलाई आजको दिनैमा लरीबरी (४) गाउँ है येशूमा, लरीबरी (४) नाचौ है येशूमा २ हा हा हा हालेलुया, लैबरी लै लै लै  |   हा हा हा हालेलुया, लैबरी लै लै लै २ Song: Happy Christmas / हेप्पी क्रिसमस

Lyrics are provided for reference only. All rights belong to respective owners. If you are a copyright holder and wish to request removal, please contact us.